बैजनाथ

२.३ राजनीतिक र प्रशासनिक संरचना

२.३ राजनीतिक र प्रशासनिक संरचना

६९४७२
समावेश गाविस/नगरपालिका
१४१.६७
जनसंख्या

बैजनाथ गाउँपालिका बाँके जिल्लाका ६ वटा गाउँपालिकाहरु मध्ये एक हो । नेपाल सरकारको मिति २०७३/फागुन/२७ गतेको निर्णयानुसार साविकका चिसापानी, नौवस्ता, वनकटवा र टिटिहिरिया चारवटा गाविसहरुलाई गाभेर बैजनाथ गाउँपालिकाको स्थापना भएको हो । यसरी गठन गरिएको यस गाउँपालिकामा हाल ८ वटा वडाहरु रहेका छन् ।

तालिका नं. १ – राजनीतिक र प्रशासनिक संरचना

वडा नं.समावेश गाविस/नगरपालिकाजनसंख्याक्षेत्रफल (वर्ग कि.मि.)
चिसापानी (१–९)९००८३८.६९
नौवस्ता (१–३)९१४०१८.१
नौबस्ता (४–७)८७४७१४.२६
नौबस्ता (८–९)९०३३१५.८
वनकटवा (४,६–८)१०९४५१४
वनकटवा (५,९)९२२५८.८७
वनकटवा (१–३)३२०८८.३८
टिटिहिरिया (१–९)१०१६६२३.५७
जम्मा६९४७२१४१.६७
चित्रण

स्रोतः राष्ट्रिय जनगणना, २०७८ तथा भू–सूचना प्रणालीमा आधारित स्थलगत तथ्याङ्क

नक्शा प्रशासनिक विभाजन नक्शा