बैजनाथ

३.८ पेशाको आधारमा जनसंख्याको विवरण

३.८ पेशाको आधारमा जनसंख्याको विवरण

१६७३
उमेर समूह
२७१३
जम्मा
४३१०
प्रतिशत

गाउँपालिकामा रहेका १० देखि ६५ वर्ष माथि उमेर समूहका जम्मा जनसंख्या मध्ये कृषि पेशालाई मुख्य पेशा बनाएका कामदारहरु सबैभन्दा बढी १८,७५५ अर्थात ५३.०८ प्रतिशत रहेका छन् । दोस्रोमा सामान्य वा प्राथमिक पेशालाई मुख्य पेशा बनाएका कामदारहरु ८,६३९ अर्थात २४.४५ प्रतिशत रहेको छन् । जसको उमेर समूहगत विस्तृत विवरण माथिको तालिकामा उल्लेख गरिएको छ ।

तालिका नं. ११ – पेशाको आधारमा उमेर समूहगत जनसंख्याको विवरण

परिवारको मुख्य पेशाउमेर समूहजम्माप्रतिशत
१०–१४१५–१९२०–२४२५–२९३०–३४३५–३९४०–४४४५–४९५०–५४५५–५९६०–६४६५–वर्ष माथी
सैनिक अधिकारीहरु२३१३२७६२१२१४२०.४०
व्यवस्थापकहरु२४८७१५४१९२१८६१४४१०५१००६०२६२११०९९३.११
पेशाविद्हरु१३१०२१८५२०३११९९४५६४०२९८५०२.४१
प्राविधिक तथा सहायक पेशाविद्हरु११५३८७७५५३३४१५१६३५६१.०१
कार्यालय सहायकहरु२१३५६२५६३४२५१९१४२७६०.७८
सेवा तथा बस्तु विक्री गर्ने कामदारहरु६४१९६२८७३७४३२१२२९१४३१२७६८३७४९१८९९५.३७
कृषि कार्यसँग सम्बन्धित रोजगारहरु४७०१२३७२१६०२३४६२१८९२१७११९५५१५७४१६६९११७५८२६९८३१८७५५५३.०८
शिल्पकला तथा कालिगढ र यससँग सम्बन्धी व्यापार गर्नेहरु७९३०२३७५३९७३७७३१६२००१७१८०३९३०२३६६६.७०
यन्त्र तथा मेशिन अपरेटर र जडान गर्ने कामदारहरु२४१४३२०७१५८१३३८८५३४४८६७२.४५
सामान्य वा प्राथमिक पेशाका कामदारहरु११८३१२२६१२०६९५८८१४६९५५७५४३२४०९३२०२४१५८०८६३९२४.४५
आर्थिक रुपमा सकृय नभएकाहरु१६१३८५०.२४
जम्मा१६७३२७१३४३१०४६८३४४९४४१५९३४७८२६०५२५९३१७५८११८५१६८३३५३३४१००
स्रोतः राष्ट्रिय जनगणना, २०७८
चित्रण