बैजनाथ

५.१.२ तहगत रुपमा शैक्षिक संस्था/विद्यालय र विद्यार्थी विवरण

५.१ शैक्षिक तथा मानव संसाधन विकास

४९७९७
पढ्न लेख्न जान्नेको संख्या
२५०
पढ्न मात्र जान्नेको संख्या
१३८०२
पढ्न र लेख्न नजान्नेको संख्या
३५
उल्लेख नभएको

कुनै पनि देशको सामाजिक तथा आर्थिक विकासमा शिक्षाले ठूलो भूमिका खेलेको हुन्छ । यसलाई मानव विकासको सूचकको रूपमा लिइन्छ । यसै िशलिशलामा यहाँ गाउँपालिकाको शैक्षिक स्थिति देखाउन खोजिएको छ । विकासको प्रमुख आधारशिला शिक्षा नै हो, शिक्षाको माध्यमबाट व्यक्तिमा अर्न्तनिहित प्रतिभाहरूको विकास हुन गई समग्र समाज र राष्ट्रमा नै सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने सर्वमान्य सिद्धान्त रहि आएको छ । सचेत, अनुशासित तथा उत्पादनशील जनशक्ति निर्माण गर्नका लागि शिक्षा क्षेत्रको नै सर्वोपरि भूिमका अनिवार्य रहन्छ । योजना निर्माणमा गरिबी निवारण तथा चौतर्फी विकासका लागि शिक्षा क्षेत्रलाई मानव संसाधन विकासको एक सशक्त माध्यमको रुपमा नीतिगत रुपमा अवलम्बन गरिएको छ । राज्यको निति समेत शिक्षालाई विकासको प्रमुख पूर्वाधारको रुपमा विकसित, सर्वसुलभ र प्रभावकारी बनाउँदै लैजाने रहेको छ ।

नेपालको संविधान २०७२ को भाग ३, धारा ३१ शिक्षा सम्बन्धी मौलिक हकमा देहाय बमोजिमको व्यवस्था गरिएको छ :

  • प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ ।
  • प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ ।
  • अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानून बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुनेछ ।
  • दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइर् सम्बन्धी अपाङ्गता भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानून बमोजिम निःशुल्क शिक्षा पाउने हक हुनेछ ।
  • नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ ।

संविधान तथा योजनाको ठूला ठूला बहस भएता पनि विश्व सामु तुलनात्मक अध्ययन गर्दा हाम्रो शिक्षा क्षेत्रमा उल्लेखनीय विकास भने भएको देखिदैन् । शिक्षाले ज्ञान र सिपको प्रयोगात्मक परिवर्तन ल्याउने, पिछडिएको, विपन्न र अभावग्रस्त वर्गको पक्ष पोषण गर्ने, अवोध बालबालिका एवं आवाज विहिनका पक्षमा रही देशलाई समृद्ध बनाउने परिकल्पनालाई साकार पार्नुपर्दछ । देशका लागि आवश्यक नेतृत्वदायी क्षमताको विकास, अथक रूपमा सिक्ने र सिकाउने प्रवृति, सामाजिक र मानवीय मूल्यमान्यता र आत्मविश्वास जस्ता आधारभूत समग्र पक्षको विकास गर्न सघाउनु नै गुणस्तरीय शिक्षाको विशेषता हो । यस्तो शिक्षामा विश्लेषणात्मक र मौलिक सोचको पर्याप्तता हुनुपर्छ । निर्दिष्ट सिकाई मात्र स्तरीयता होइन । आज व्यवहारिक परिवर्तन, श्रमसँगको आस्था, जीवनोपयोगी खोज अनुसन्धान, सान्दर्भिकता देश र संस्कृतिप्रति प्रेम, नैतिक जिम्मेवारी, मौलिक रूपमा विज्ञानको उपयोग गर्न स्तरीय शिक्षाको आवश्यकता छ । शिक्षाको स्तरीय विकासले रोजगारीको अवसर, कलकारखानाको विकास, सुविधाको पहुँच, प्रविधिको विस्तार, उत्पादनमूखी कृषि, आयमूखी व्यवसाय, स्थानीय साधन श्रोतको प्रचुर सदुपयोगले जनताको जीवनस्तर उकास्न सकिन्छ जसले गाउँपालिकाको अर्थतन्त्र बलियो हुनुको साथै सामाजिक विकासमा महत्वपूर्ण टेवा प्रुयाउँछ ।

५.१.१ पाँच वर्ष माथिको जनसंख्याको साक्षरता

तालिका नं. ४५ – ५ वर्ष वा सो भन्दा माथिल्लो उमेर समूहका जनसंख्याको वडागत साक्षरताको विवरण

वडालिङ्गपढ्न लेख्न जान्नेको संख्यापढ्न मात्र जान्नेको संख्यापढ्न र लेख्न नजान्नेको संख्याउल्लेख नभएकोजम्मा
जम्मा६६०२८६१६१०८३०४
पुरुष३२५७४२४८७३७९०
महिला३३४५४४११२३४५१४
जम्मा६४५०१०१९२०८३८५
पुरुष३०८१५६७३६५१
महिला३३६९१३५३४७३४
जम्मा६२३४५११७५९८०४४
पुरुष३०८८२९५५१३६६८
महिला३१४६२२१२०८४३७६
जम्मा६६१५३३१६७८८३३०
पुरुष३३५३५२५३८८६
महिला३२६२२६११५३४४४४
जम्मा७५८५१५२४२०१००२७
पुरुष३७९२७८४४५८८
महिला३७९३१६३६५४३९
जम्मा६९४७१७१५१३८४८३
पुरुष३३२३४३९३७७०
महिला३६२४१२१०७४४७१३
जम्मा२२५४७०४२९६७
पुरुष१२१९२१२१४३७
महिला१०३५४९२१५३०
जम्मा७११०३१२१९८९३४४
पुरुष३५८११०६८२४२७६
महिला३५२९२११५१६५०६८
जम्माजम्मा४९७९७२५०१३८०२३५६३८८४
पुरुष२४६९४१०६४२४७१९२९०६६
महिला२५१०३१४४९५५५१६३४८१८
प्रतिशत७७.९५०.३९२१.६००.०५१००
स्रोतः राष्ट्रिय जनगणना, २०७८
चित्रण

साक्षरताले पढ्न र लेख्न सक्ने सीपभन्दा माथि समग्र मानव विकास सूचकलाई इंगित गर्दछ । गाउँपालिकामा ५ वर्ष वा सो भन्दा माथिको उमेर समूहका कुल ६९,४७२ जनसंख्या मध्ये ४९,७९७ अर्थात् ७७.९५ प्रतिशत साक्षर रहेका छन् । पालिकामा पढ्न मात्र सक्ने साक्षर जनसंख्या २५० जना अर्थात ०.३९ प्रतिशत छन् भने पढ्ने र लेख्न नजान्ने (दुवै सिप नभएका अर्थात निरक्षर) जनसंख्या १३,८०२ अर्थात २१.६० प्रतिशत रहेको छ । जसको वडागत विस्तृत विवरण तालिकामा उल्लेख गरिएको छ ।

क) औपचारिक शिक्षाको आधारमा जनसंख्याको साक्षरताको स्थिति

युनेस्कोले सन् १९५६ मा सामान्य पढ्न, लेख्न र दैनिक जीवनमा आइपर्ने गणितीय जोड घटाउ गर्न सक्ने व्यक्ति साक्षर भएको मानिने भनी परिभाषा गरेको थियो । नेपालले पनि यसै परिभाषालाई आधार मानेर साक्षरता अभियान सञ्चालन गरिरहेको छ । यस गाउँपालिकामा रहेका ५ वर्ष देखि २५ वर्ष सम्मका कुल जनसंख्या मध्ये १७,१८५ अर्थात ७२.२१ प्रतिशत हाल विद्यालय तथा कलेज गइरहेका, ६,०५५ जना अर्थात २५.४४ प्रतिशत जनसंख्या पहिला विद्यालय तथा कलेज गएका र ५२१ जना अर्थात २.१९ प्रतिशत कहिले पनि स्कूल तथा कलेज औपचारिक शिक्षा हाँसिल नगरेको पाउन सकिन्छ । जसको विस्तृत विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ ।

तालिका नं. ४६ – औपचारिक शिक्षाको जनसंख्याको साक्षरताको स्थिति

वडालिङ्गहाल विद्यालय/कलेज गएकापहिला विद्यालय/कलेज गएकाकहिले विद्यालय/कलेज नगएका संख्याउल्लेख नभएकोजम्मा
जम्मा२३८०६८९६९३१४६
पुरुष१२२७३२५३११५८७
महिला११५३३६४३८१५५९
जम्मा२३७५८४५५३३२८०
पुरुष१२०४३५११९१५७६
महिला११७१४९४३४१७०४
जम्मा२२८७७८६५२३१२५
पुरुष११६६३७८२२१५६६
महिला११२१४०८३०१५५९
जम्मा२३२२६३६६१३०२२
पुरुष१२५७२८५२५१५६८
महिला१०६५३५१३६१४५४
जम्मा२५३४१०३३१६७३७४१
पुरुष१३०४४७६७३१८५८
महिला१२३०५५७९४१८८३
जम्मा२४३८६७१३८३१५२
पुरुष१२७१२६८१५१५५७
महिला११६७४०३२३१५९५
जम्मा६५५३६०१८१०३५
पुरुष३५०१५९५२०
महिला३०५२०१५१५
जम्मा२१९४१०३५६३३२९८
पुरुष११०७४६९२३१६०४
महिला१०८७५६६४०१६९४
जम्माजम्मा१७१८५६०५५५२१३८२३७९९
पुरुष८८८६२७११२१७२२११८३६
महिला८२९९३३४४३०४१६११९६३
प्रतिशत७२.२१२५.४४२.१९०.१६१००
स्रोतः राष्ट्रिय जनगणना, २०७८
चित्रण

५.१.२ तहगत रुपमा शैक्षिक संस्था/विद्यालय र विद्यार्थी विवरण

क) सामुदायिक विद्यालय र विद्यार्थी विवरण

क्र.स.विद्यालयको नामबाल बिकाश केन्द्रकक्षा १–५कक्षा ६–८कक्षा ९–१०कक्षा ११–१२कुल जम्मा
छात्राछात्रजम्माछात्राछात्रजम्माछात्राछात्रजम्माछात्राछात्रजम्माछात्राछात्रजम्माछात्राछात्रजम्मा
श्री ज्योती आधारभूत विद्यालय,१४३४३३६७१७२२३९५८६२१२०
श्री ने.रा.मा.वि, लालपुर१५१६३१७४५६१३०८२९११७३८२६११४३२५३२२४४७७
श्री सम्झना आधारभूत विद्यालय१११६१६१७३३२०२१४१४७४३९०
श्री सुन्दर आधारभूत विद्यालय१४२२३६५६४०९६४१३७७८१११९९२१०
श्री ने.रा.मा.वि, गुरुवागाउँ२४२३४७९१७३१६४६९७२१४१२८२६५४२१२१९४४०६
श्री सिंह भवानी आधारभूत विद्यालय१६११२७२८२५५३३१२६५७७५६२१३७
श्री नेपाल राष्ट्रिय सेकेन्डरी विद्यालय१२१७२९५८६३१२१५०५२१०२३११६४७१५११४८२९९
श्री पर्वत सेकेन्डरी स्कुल७०७११४११७७१६४३४११७२१८६३५८१८३१५६३३९२३९१४९३८८८४१७२६१५६७
श्री इर्श्वरी मा.वि. यच गाउँ१०१२२२४१५१९२५५५८११३२९२९५८१३५१५०२८५
१०श्री सुर्य ज्योती प्राथमिक विद्यालय, पर्शुरामपुर१०१६१३१३२६
११श्री जन जागरन आधारभूत स्कुल१४२०५१५७१०८४४२८७२१०९९१२००
१२श्री दहित आधारभूत स्कुल११३६४३७९२५३०५५६५८०१४५
१३श्री रारा सेकेन्डरी स्कुल३१२५५६६४६३१२७४७५१९८२८३२६०१७०१७१३४१
१४श्री सुर्योदय माध्यमिक विद्यालय१३१०२३१५२१११२६३१३८१२१२५९१३३९६२२९८७७५१६२५२३४१३९३६
१५श्री सरस्वती प्राथमिक स्कुल, बैजनाथ–२११२०३५३३६८४५४२८८
१६श्री सरस्वती आधारभूत विद्यालय१२१५५४४७१०१६१३३९४१२७८३२१०
१७श्री सरस्वती माध्यमीक विद्यालय, बैजनाथ–३१३१६२९१२९१२७२५६९२७९१७१५३४६९९२८७२६८५५५
१८श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय१०१७३३२२५५४०३२७२
१९श्री वि.पी मेमोरियल सेकेन्डरी स्कुल३२३२६४८१५८१३९७४७२१४६४४३४७८२३११९६४२७
२०श्री नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, बैजनाथ–३२७१७४४८८१०११८९११५१०२२१७६१५२११३२९१२७२५६३
२१श्री नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, बैजनाथ–४२११९४०५४५११०५८१६६१४७५३२२७५१८२५२२७१६५३९२
२२श्री जनता आदर्श माध्यमिक विद्यालय१११९९९९३१९२१७२१४३३१५१००८६१८६६८३४१०२४५०३६४८१४
२३श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय१२३३३२६५३८३९७७
२४श्री समावेशी सेकेन्डरी स्कुल,१६२४४०१५१११४२६५१३९११५२५४५६४९१०५३६२३०२६६४
२५श्री बागेश्वरी सेकेन्डरी स्कुल१२१७६६६२१२८६६६५१३१४९४०८९६४५४११८२५०२३३४८३
२६श्री संविधान सभा प्राथमिक विद्यालय१०१३१२११२३
२७श्री दिलराम प्राथमिक विद्यालय१११५१८३३१९२५४४
२८श्री अमर ज्योति प्राथमिक विद्यालय११२०५१४३९४६०५४११४
२९श्री सरस्वती प्राथमिक विद्यालय११२०३७१२४९४६२३६९
३०श्री शंकर माध्यमिक विद्यालय१७३८३३७११९२१४०१११७११८१७५१५६
३१श्री लक्ष्मी प्राथमिक विद्यालय१२२०२७२४५१३५३६७१
३२श्री जन सहयोग आधारभूत विद्यालय१०१७४५३०७५३७२३६०८९६३१५२
३३श्री दुर्गा आधारभूत विद्यालय१०२३३३६२७३१३५४९४१९०१२११३७२५८
३४श्री भगवती सेकेन्डरी स्कुल१७२४५१४५९६६२५३११५५६३१८७१७६१४६३२२
३५श्री नेपाल राष्ट्रिय सेकेन्डरी स्कल१३१६१३११२४३३५४८७१४२२७३७६१४९
जम्मा४८८५००९८८२०५४१८४०३८९४१७९११६६२३४५३१०११७९०१८०१४८०३२६८०६५८२३५११८१०९४२
स्रोतः गाउँ कार्यपालिकाको कार्यालय, २०८३
चित्रण

ख) संस्थागत विद्यालय र विद्यार्थी विवरण

क्र.सं.विद्यालयको नामबाल विकास केन्द्रकक्षा १–५कक्षा ६–८कक्षा ९–१०कक्षा ११–१२जम्मा
छात्राछात्रजम्माछात्राछात्रजम्माछात्राछात्रजम्माछात्राछात्रजम्माछात्राछात्रजम्माछात्राछात्रजम्मा
दिप ओसन एकेडेमी१४१८३२४५५३९८५९७११३०
सम्झना इलाइट एकेडेमी९०१०८१९८१४८१८१३२९५४८०१३४२८३८६६५०४४९४३७०४५१८२१
अन्नपूर्ण विद्या निकेतन४०५९९९४९५९१०८८९११८२०७
अरनिको युनाइटेड पब्लिक स्कुल३६४६८२८२११३१९५२३३०५३१४१४२८१५५२०३३५८
भेरी फ्युचर स्टार इंग्लिस स्कुल९७१२०२१७१०८१७७२८५४७७९१२६१२२०३२२६४३९६६६०
श्री सरस्वती इंग्लिस मिडीयम सेकेन्डरी स्कुल१०९१३१२४०९९१५५२५४६५७३१३८२७२९५६३००३८८६८८
हिमालय विद्या निकेतन१२८१८३३११२४१३४०५८१११४१९२३०६४३७०११३५७९९१५६५८३८८४१४६७
दिप ज्योति सेकेन्डी स्कुल७९१३१२१०१२११९७३१८४०७५११५२४४२६६२६४४४५७०९
क्रियटिभ सेकेन्डरी एकेडेमी४२५८१००५०६०११०३२३०६२१४१७३११३८१६५३०३
१०स्काई ल्यान्ड इंग्लिस मीडियम स्कुल८८१४३२३१९६१४६२४२४३५९१०२२२२०४२२४९३६८६१७
११प्रयान्त इंग्लिस मीडियम स्कुल१५२०३५१२१८२३३६५९
१२श्री भृकुटी इंग्लिस मीडियम स्कुल५८७७१३५१५७२४०३९७४०४५८५२३१५३८२७८३७७६५५
१३डायनामिक इंग्लिस मीडियम स्कुल२२७३१५५४२३३६४८७८२३८८१५०२३८२८४८७६६७९१०००१६७९
१४दिपज्योती विद्या निकेतन८४१५८२४२१४२१९६३३८५५६८१२३१६३१४७२९७४५३७५०
१५आपुस्टार एकेडेमी६९८२१५१४३६८१११११२१५०२६२
१६ओसीस बाल इंग्लिस बोर्डिङ स्कुल३६३९७५४८४४९२२३२२४५१०७१०५२१२
१७होराइर्जन एकेडेमी बैजनाथ११७१३४२५११९१२७२४६३४१६६१०७१२१२२४३६१४८४८४५
१८नोवेल इंग्लिस मीडियम स्कुल५७११३१७०११६१७६२९२४५७७१२२१७२१३८२३५३८७६२२
१९मेरी माउन्ट एकेडेमी८३१०४१८७९८१३३२३१२३४१६४१५१४२९२१९२९२५११
२०लिटील फ्लावर एकेडेमी५७९८१५५७९१४५२२४४७५७१०४२१३०१९२३२१५१३
२१मदर ल्यान्ड इंगिलस बोर्डिङ स्कुल२७२८५५१३१२२५४०४०८०
जम्मा१५३८२१४५३६८३२२७७३२७४५५५१७८२११४८१९३०३१०४२४७३४१०७१४३२५०५०१४७१३४१२१४८
स्रोतः गाउँ कार्यपालिकाको कार्यालय
चित्रण

ग) मदरसा विद्यालय र विद्यार्थी विवरण

क्र.स.विद्यालयको नामबाल विकास केन्द्रकक्षा १–५कक्षा ६–८कक्षा ९–१०कक्षा ११–१२जम्मा
छात्राछात्रजम्माछात्राछात्रजम्माछात्राछात्रजम्माछात्राछात्रजम्माछात्राछात्रजम्माछात्राछात्रजम्मा
शुभानुयल उलम मदरसा१२२२३४५६५०१०६६८७२१४०
गुरुकुल गायत्री विद्या पिठ, गुरुवागाउँ१२१३२५६७४८११५७९६११४०
जम्मा२४३५५९१२३९८२२११४७१३३२८०
स्रोतः गाउँ कार्यपालिकाको कार्यालय
चित्रण

घ) वडागत रुपमा विद्यार्थी संख्या विवरण

वार्ड नपुर्व प्राथमिक तहकक्षा १–५कक्षा ६–८कक्षा ९–१०कक्षा ११–१२जम्मा
वार्ड नछात्राछात्रजम्माछात्राछात्रजम्माछात्राछात्रजम्माछात्राछात्रजम्माछात्राछात्रजम्माछात्राछात्र
२७१३८०६५१५७०६७७१२४७३६९३९४७६३२२१२०७४२८८७७५१६२१५१८१७३३३२५१
२२१३०८५२९५८३७०३१२८६३५१३११६६२१३९१३२२७१६८३४१०२१३६११४८८२८५०
१६४१७९३४३४२८४४३८७१२७३२४६५१९१६३१३८३०१६४५४११८१०९२१०६०२१५२
४७०६३७११०७९४४११७८२१२२४७०५५०१०२०२१६१९८४१४१८२५२११८२५७०४६८८
३९७४८९८८६८५०९८०१८३०४९७६२२१११९२८०२८६५६६२९६२४८५४४२३२०२६२५४९४५
२८२३३८६२०४६१५५२१०१३२९३३४५६३८१६६१५७३२३५०४४९४१२५२१४३६२६८८
३०४१७१११२१२३२३५५०५२१०२३११६४७२२३२३२४५५
२१५३०८५२३५०६५५६१०६२२७०२९०५६०१०५८०१८५११११००१२४१२३४१
२०५०२६८०४७३०४४५४५२१२९६६६२५७३२८१०५३८३१३२११२१४२५३५५८७४६९१०५६१०९८४१२३८५२३३७०
स्रोतः गाउँ कार्यपालिकाको कार्यालय
चित्रण

घ) सि.टि.इर्.भि.टी.बाट सम्बन्धन प्राप्त प्राविधिक शिक्षालयको विवरण

तालिका नं. ४७ – सि.टि.ई.भि.टी.बाट सम्बन्धन प्राप्त प्राविधिक शिक्षालयको विवरण

क्र.सं.शैक्षिक संस्थाको नामठेगानासंकायपढाई हुने प्रमुख विषयहरु
१.जनता आदर्श मा.वि. डिगियावडा नं.–२जेटिएग्रामिण कृषि
२.नेपालगञ्ज मेडिकल कलेजवडा नं.–१चिकित्साशास्त्रएम.बि.बि.एस
स्रोतः गाउँ कार्यपालिकाको कार्यालय

ङ) बाल विकास केन्द्रसम्वन्धी विवरण

क्र.सं.ठेगाना
१.मनकामना प्रारम्भिक बालविकास केन्द्रबैजनाथ–२, च्याँमा
२.नवशिक्षा प्रारम्भिक बालविकास केन्द्रबैजनाथ–३, गाभर
३.मुक्ति बालविकास केन्द्रबैजनाथ–५, बनकट्टी
४.दुर्गा प्रारम्भिक बालविकास केन्द्रबैजनाथ–८,
स्रोतः गाउँ कायर्पालिकाको कार्यालय

५.१.३ शिक्षक तथा शैक्षिक जनशक्ति विवरण

गाउँपालिकामा रहेका ३५ वटा सामुदायिक विद्यालयमा रहेको शैक्षिक जनशक्ति सम्बन्धी विस्तृत विवरण अनुसूचि .........मा समावेश गरिएको छ ।

५.१.४ गाउँपालिकाको ICT Lab उपलब्ध भएका विद्यालयको विवरण

सि.नं.विद्यालयको नामठेगाना
१.श्री सुर्योदय मा.वि.,बैजनाथ १, चिसापानी
२.श्री जनता आदर्श मा.वि.,बैजनाथ २, जब्दहवा
श्री सरस्वती मा.वि.बैजनाथ ३, बैरहवा
श्री समावेशी मा.वि.बैजनाथ ४, तिलकपुर
श्री ने.रा.मा.वि.बैजनाथ ५, गुरुवागाउँ
श्री प्रभात मा.वि.बैजनाथ ५, जी गाउँ
श्री ने.रा.मा.वि.बैजनाथ ७, पेडारी
श्री ने.रा.मा.वि.बैजनाथ ६, ओरीलालपुर
श्री ने.रा.मा.वि.बैजनाथ ८, टिटिहिरिया
१०श्री सरस्वती आ.विबैजनाथ २, पितमारी
११श्री बागेश्वरी मा.वि.बैजनाथ १, गाभर
१२श्री जन जागरण आ.वि.बैजनाथ १, चिसापानी
१३श्री रारा मा.वि.बैजनाथ १, गाभर
स्रोतः गाउँ कार्यपालिकाको कार्यालय

५.१.५ नमूना तथा पुस्तकालय सुविधा उपलब्ध भएका विद्यालयको विवरण

क्र.सं.विद्यालयको नामठेगाना
श्री प्रभात मा.वि.बैजनाथ ५, जी गाउँ
श्री ने.रा.मा.वि.बैजनाथ ३, नौवस्ता
श्री बागेश्वरी मा.वि.बैजनाथ ३, गाभर
श्री रारा मा.वि.बैजनाथ १, गाभर
श्री सुर्योदय मा.वि,बैजनाथ १, चिसापानी
श्री ने.रा.मा.वि.बैजनाथ ५, गुरुवागाउँ
श्री जन जागरण आ.वि.बैजनाथ १, चिसापानी
श्री जनता आदर्श मा.वि.बैजनाथ २, जब्दहवा
श्री ने.रा.मा.वि.बैजनाथ ७, पेडारी
१०श्री सरस्वती आ.वि.बैजनाथ २, पितमारी
स्रोतः गाउँ कार्यपालिकाको कार्यालय

५.१.६ शैक्षिक गुणस्तर सम्बन्धी विवरण

  • विद्यालय सहयोग संयन्त्र
  • परीक्षा व्यवस्थापन
  • शिक्षकहरुको क्षमता विकास तालिम
  • नियमित रुपमा अनुगमन सुपरीवेक्षण
  • ऐन नियमावली कार्यविधि निर्माण

५.१.७ बालमैत्री शिक्षा सम्बन्धी विवरण

हाल वैजनाथ गाउँपालिकाले बालमैत्री शिक्षा सम्बन्धी गरेका प्रयासहरु निम्न बमोजिम रहेका छन् ।

प्रयासहरु :

  • दण्डरहित शिक्षा
  • बालविकासमा खेल सामाग्रीको व्यवस्था
  • क्षमता विकास तालिमको व्यवस्था
  • बालमैत्री खानेपानी तथा शौचालयको व्यवस्था
  • बालक्लवहरुको गठन
  • बाल शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन