बैजनाथ

३.९ आर्थिक रुपले सक्रिय जनसंख्याको विवरण

३.९ आर्थिक रुपले सक्रिय जनसंख्याको विवरण

४३२७
३ महिना भन्दा कम
५९०६
३ महिना वा सो भन्दा बढी
२४९०१
६ महिना वा सो भन्दा बढी
२१६२८
कुनै पनि आर्थिक काम नगरेको

१० वर्ष वा सो भन्दा माथिका व्यक्तिले गणनाको समयदेखि अघिको १२ महिनासम्म आर्थिक काम गरेको अवधि (महिना) अनुसारको जनसंख्याको विस्तृत विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ ।

तालिका नं. १२ – १२ महिनासम्म आर्थिक काम गरेको अवधि (महिना) अनुसार जनसंख्याको विवरण

लिङ्ग३ महिना भन्दा कम३ महिना वा सो भन्दा बढी६ महिना वा सो भन्दा बढीकुनै पनि आर्थिक काम नगरेकोजम्मा
पुरुष१७११२३९७१२७१८८५९७२५४२३
महिला२६१६३५०९१२१८३१३०३१३१३३९
जम्मा४३२७५९०६२४९०१२१६२८५६७६२
प्रतिशत७.६२१०.४०४३.८७३८.१०१००
चित्रण

स्रोतः राष्ट्रिय जनगणना,२०७८

तालिका नं. १३ – १० वर्ष माथिका आर्थिक रुपले सक्रिय/निसि्क्रय जनसंख्याको विवरण

लिङ्गआर्थिक रुपले सिक्रय रहेकाआर्थिक रुपले सिक्रय नरहेकाजम्मा
पुरुष१४,१४७१३,३८८२७,५३५
महिला३,३१८५,९१७९,२३५
जम्मा१७,४६५१९,३०५३६,७७०
प्रतिशत४७.५०५२.५०१००
स्रोतः राष्ट्रिय जनगणना, २०७८
चित्रण