बैजनाथ

४.५.२ व्यापार/व्यवसाय सम्बन्धी विवरण

४.५ उद्योग व्यापार तथा बैङ्किङ

कृषिको विकास पश्चात् कुनै पनि देशको आर्थिक क्रान्तिका लागि आवश्यक क्षेत्र भनेको उद्योग नै हो । औद्योगिक विकासका लागि राणाशासन कालदेखि नै विभिन्न प्रयासहरू हुँदै आए तापनि औद्योगिक क्रान्ति नै हुने प्रकारका ठुलास्तरका उद्योगहरू नेपालमा खुल्न सकेका छैनन् । भएका उद्योगहरू समेत रुग्ण हुँदै बन्द हुनु दुर्भाग्यपूर्ण अवस्था हो । कृषिको विकास सँगसँगै कृषि र स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरूको स्थापना गरी नेपालका उत्पादनहरूको उपभोग विश्व बजारमा प्रुयाउन सकेमात्र नेपाल अतिकम विकसित राष्ट्रबाट माथि उठ्ने आधार तयार हुन्छ । यस गाउँपालिकामा प्रायजसो साना तथा मभौला उद्यमहरु तथा व्यापार व्यवसाय सञ्चालनमा रहेका छन् । उद्योगलाई प्रवर्द्धन गर्न स्थानीय श्रोतमा आधारित साना तथा मझौला उद्योगहरूलाई उत्तिकै प्राथमिकता र प्रोत्साहन गर्न जरुरी हुन्छ । हाल गाउँपालिकामा संचालनमा रहेका उद्योगहरु सम्बन्धी विवरण तलको तालिकामा समावेश गरिएको छ ।

उद्योगको नाम र ठेगानावडा नम्बरउद्योगको स्वामित्वउद्योगको प्रकारउत्पादन हुने वस्तु र सेवाको नाम
पश्चिमाञ्चल पोल्ट्री प्रा.लि., चिसापानीनिजीसानाअण्डा
दुराज सर्फ उद्योगनिजीघरेलुसर्फ
पश्चिमाञ्चल इग, क्यारेट एण्ड कुट उद्योगनिजीघरेलुक्यारेट, कुट
ज्वाला सिमेन्ट टायल ब्लक उद्योगनिजीघरेलुसिमेन्ट ब्लक
बागेश्वरी अगरबत्ती उद्योग, केराबारीनिजीघरेलुअगरबत्ती
नेत्र सिमेन्ट ब्लक उद्योग, नौबस्तानिजीघरेलुसिमेन्ट ब्लक
शिव सःमिल, मदनियानिजीसानाकाठ चिरानी
सिता राम ईट्टा उद्योग, नौबस्तानिजीसानाईट्टा
बसन्ता सिमेन्ट ब्लक उद्योग, नौबस्तानिजीघरेलुसिमेन्ट ब्लक
देउराली प्लाष्टिक उद्योग, सिमलघारीनिजीघरेलुवायरिङ्ग पाइप
खनाल पाउरोटी उद्योग, बानियाभारनिजीघरेलुपाउरोटी
निस्सु सिमेन्ट ब्लक उद्योग, एलबि चोकनिजीघरेलुसिमेन्ट ब्लक
कर्णाली सुदिप चाउमिन तथा सस उद्योगनिजीघरेलुचाउमिन र सस
चन्द्र चाउमिन उद्योग, जनआश्रित चोकनिजीघरेलुचाउमिन
बस्नेत कर्पोरेशन प्रा.लि., बनकटवानिजीमझौलाकोल्ड स्टोर
त्रिदेवी फ्लोर एण्ड आयल ईण्डष्ट्रिजनिजीमझौलापिठो र तेल
बागेश्वरी ह्याचरी प्रा.लि., बनकटवानिजीमझौलाअण्डा र चल्ला
मध्यपश्चिम पानी उद्योग, न्यूसिटीनिजीसानाप्रशोधित पानी
चुन्नी पापड उद्योग, संगम चोकनिजीघरेलुपापड
के.आर.बि. कुलर इलेक्ट्रिकल, संगम चोकसाझेदारीसानाइलेक्ट्रिकल सामाग्री
बनकटवा दुग्ध उद्योग, संगम चोकसहकारीसानादुधजन्य परिकार
केबिजी गार्मेन्ट उद्योग, जी गाउँनिजीघरेलुकपडा
चण्डिका सःमिल, जी गाउँनिजीघरेलुकाठ चिरानी
लालीगुराँस फुड इण्डष्ट्रिज, जी गाउँनिजीघरेलुभुजा, सोयाबिन
रिजाल खाद्य उद्योग, जी गाउँनिजीघरेलुपिठो
दुर्गेश्वरी सःमिल, गुरुवागाउँनिजीघरेलुकाठ चिरानी
कर्णाली सोप एण्ड केमिकल्स उद्योग, बनकटवासाझेदारीघरेलुसोप केमिकल
सफल ईट्टा उद्योग, बनकट्टीनिजीसानाईट्टा
साझा ईट्टा उद्योग, बनकट्टीसाझेदारीसानाईट्टा
के.आर.बि. उद्योग, संगम चोकनिजीसानाईलेक्ट्रोनिक पार्ट्स
ग्लोबल एग्री टेक नेपाल प्रा.लि., लालपुरनिजीसानाबीउ उत्पादन
आर.एस. सिमेन्ट टायल उद्योग, चाँदनीनिजीघरेलुसिमेन्ट ब्लक
लक्ष्मी कापी उद्योग, एच गाउँनिजीघरेलुकापी
एभरेष्ट सिल्की चामल उद्योग, एच गाउँसहकारीघरेलुचामल
खड्का सःमिल, सम्झनानिजीघरेलुकाठ चिरानी
पौडेल मसला उद्योग, मउवाघारीनिजीघरेलुमसला पाउडर
बि.सी. टायल उद्योग, मउवाघारीनिजीघरेलुसिमेन्ट टायल
बाबा ईट्टा उद्योग, एच गाउँनिजीसानाईट्टा
ए वान ईट्टा उद्योग, एच गाउँनिजीसानाईट्टा
देउती ईट्टा उद्योग, एच गाउँनिजीसानाईट्टा
न्यू नवदुर्गा ईट्टा उद्योग, एच गाउँनिजीसानाईट्टा
पानस ईट्टा उद्योग, पर्सेनीपुरनिजीसानाईट्टा
कैलाश कोल्ड स्टोरेज प्रा.लि., रामपुरनिजीसानाचिस्यान केन्द्र
नेपाल ग्याँस उद्योग, एच गाउँनिजीमझौलाग्याँस
सुनिल राईस मिल, चाँदनी चोकनिजीसानाचामल
विजय राईस मिल, टिटिहिरीयानिजीघरेलुचामल
असल ईट्टा उद्योग, टिटिहिरीयानिजीसानाईट्टा
बागेश्वरी चाउमिन उद्योग, चाँदनीनिजीघरेलुचाउमिन
जय नवदुर्गा ईट्टा उद्योग, थपुवानिजीसानाईट्टा
दिप्ती ईट्टा उद्योग, थपुवानिजीसानाईट्टा
उदय राईस मिल, टिटिहिरीयानिजीघरेलुचामल
जम्मा
स्रोतः गाउँकार्यपालिकाको कार्यालय २०८३
चित्रण

४.५.१ औद्योगिक विकास (लघु, घरेलु, साना, मझौला, ठूला उद्योग, सरकारी, पब्लिक, निजी र सहकारी)

औद्योगिक विकासका लागि राणाशासन कालदेखि नै विभिन्न प्रयासहरू हुँदै आएतापनि औद्योगिक क्रान्ति नै हुने प्रकारका ठुला स्तरका उद्योगहरू नेपालमा खुल्न सकेका छैनन् । भएका उद्योगहरू समेत रुग्ण हुँदै बन्द हुनु दुर्भाग्यपूर्ण अवस्था हो । कृषिको विकास सँगसँगै कृषि र स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरूको स्थापना गरी नेपालका उत्पादनहरूको उपभोग विश्व बजारमा प्रुयाउन सकेमात्र नेपाल अतिकम विकसित राष्ट्रबाट माथि उठ्ने आधार तयार हुन्छ । उद्योगलाई प्रवर्द्धन गर्न स्थानीय श्रोतमा आधारित साना तथा मझौला उद्योगहरूलाई उत्तिकै प्राथमिकता र प्रोत्साहन गर्न जरुरी हुन्छ ।

४.५.२ व्यापार/व्यवसाय सम्बन्धी विवरण

व्यापार कृषि र उद्योग क्षेत्रको विकाससँग अनोन्याश्रित सम्बन्ध भएको क्षेत्र हाे । कृषि र उद्योग मार्फत उत्पादित सामाग्रीहरूलाई राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा प्रुयाउने माध्यम व्यापार भएकाले व्यापार र बाणिज्यको विकास अत्यन्त महत्वपूर्ण हुन्छ । स्थानीय तहहरू आर्थिक रुपले सवल हुन स्थानीय उत्पादनमा सबल भई निर्यात गर्न सक्ने अवस्थामा पुग्नु पर्दछ । आफ्नो क्षेत्रभन्दा बाहिर उत्पादित सामाग्रीहरूको व्यापार गरेर अर्थतन्त्र माथि उठ्न सक्दैन् । यसका लागि कुनै न कुनै प्रकारले स्थानीय उत्पादनमा केन्द्रीत भई यस्ता उत्पादनहरूलाई निर्यात गर्न सक्नुपर्दछ । यस गाउँपालिकामा रहेका व्यापार/व्यवसायहरुको विवरण तालिकामा उल्लेख गरिएको छ ।

तालिका नं. ४१ – गाउँपालिकामा रहेका व्यापार/व्यावसाय सम्बन्धी विवरण

क्र.सं.व्यवसायको प्रकारवडा अनुसार व्यापार व्यवसायको संख्यावार्षिक कारोवार (रु.हजारमा)
जम्मा
किराना पसल७५५८६१३६७७१०५२५११७५५४२१०१२७
किराना तथा विविध१०१३४८२४९८०
कपडा तथा फेन्सी१७१४१३१८११९३६२११५
माछा तथा मासु पसल१९८८८२
तरकारी तथा फलफूल पसल१३७४
दुध चिस्यान तथा विक्री केन्द्र३३५८
हार्डवयर तथा निर्माण सामाग्री३८४८९८१
औषधी पसल वा क्लिनिक२८१३८९१
मर्मत सेवा केन्द्र१७३८५५
१०इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स पसल१५५७३५७९१
११एग्रोभेट तथा कृषि सामग्री३३२३८६३
१२नास्ता तथा मिठाई पसल२१११११२०१७१००३७१२५
१३कस्मेटिक, ब्युटी पार्लर तथा गिफ्ट पसल१०१४४७१७१२३
१४फोटो फ्रेमिङ्ग तथा स्टुडियो२९८५
१५मदिरा पसल१३८७७६
१६कटाई सिलाई तथा बुनाई पसल३४१०२२७
१७सुनचाँदी पसल१४१५४५०
१८पुस्तक पसल११५१७७
१९भाँडा पसल६३४०
२०ग्रील उद्योग१७१७६७९
२१फर्निचर पसल१७१४२३५
२२कुटानी, पिसानी र पेलानी१५५९२६९४७
२३सैलुन१७३०६१
२४जुत्ता चप्पल पसल१९७७
२५साईकल पसल१३५९१५
२६रेष्टुरेण्ट१०२९५६
२७रेमिटेन्स२११३३७
२८अन्य१६६२१२०
जम्मा१६४१४२११६१४४२०९२४६६६२०९१२९६८८६६४७
स्रोत : गाउँ कार्यपालिकाको कार्यालय
चित्रण

४.५.३ स्थानीय बजार तथा व्यापारिक केन्द्रहरूको विवरण

देशका ठुला शहरहरू बाहेक ग्रामीण इर्लाकाहरूमा सघन बस्तीहरू भएका क्षेत्रमा मानवीय गतिविधिहरू जस्तैः शिक्षा, स्वास्थ्य, अन्य सेवा, व्यापार तथा बाणिज्य केन्द्रीत भएको पाइन्छ । यस्ता केन्द्रहरूलाई नै बजार केन्द्रहरू भनिन्छ । शहरी विकास र सुविधाका दृष्टिकोणले पूर्ण रुपमा विकास हुन नसकेता पनि भविष्यमा विकसित हुन सक्ने क्षेत्रका रुपमा यस्ता केन्द्रहरूमा मानवीय गतिविधिहरू केन्द्रीत र विकसित भईरहेको पाईन्छ । उपयुक्तता हेरी नयाँ क्षेत्रमा बजारको विकास गर्न नसकिने होइन् । तथापि केही मात्रामा विकसित भइसकेका यस्ता क्षेत्रहरूमा थप विकास गर्न सहज भने हुन्छ । यस गाउँपालिकाका मुख्य व्यापारिक केन्द्रहरू निम्न अनुसार रहेका छन् ।

तालिका नं. ४२ – पालिकामा रहेका स्थानीय बजार तथा व्यापारिक केन्द्रहरुको विवरण

वडा नं.स्थानीय बजार तथा व्यापारिक केन्द्रहरुको विवरण
चिसापानी बजार, मुलाटाटी बजार
डिगीया बजार, पितमारी बजार, गुनापुर खुद्रा बजार
बैरहवा खुद्रा बजार, रामनगर, एलवि चोक, पुलचोक (हाट बजार)
बानियाभार, कृषि तथा पशु बजार (हाट बजार)
अरनिको बजार, रंगिला बजार, गुरुवा गाउँ
सम्झना चोक, एच गाउँ बजार
पेडारी खुद्रा बजार
चाँदनी बजार, टिटिहिनीया खुद्रा बजार
स्रोतः गाउँ कार्यपालिकाको कार्यालय

४.५.४ बैङ्क तथा वित्तीय संस्था सम्बन्धी विवरण

आधुनिक अर्थव्यवस्थामा आर्थिक कारोबार बैङ्कबाट हुँदा त्यो व्यवस्थित र सहज हुन जान्छ । बैङ्किङ प्रणालीहरूमा व्यापक विकास भइरहँदा उनीहरूले प्रदान गर्ने सेवाहरू समेत विस्तार हुँदै गइरहेका छन् । हाल विभिन्न बैङ्कहरूले ए.टी.एम. सेवा, भिसा कार्ड सेवा महशुल भुक्तानी सेवा लगायत बीमाहरूको समेत व्यवस्था गरेका छन् । यसर्थ आधुनिक आर्थिक प्रणालीमा ग्रामीण जनताहरूको समेत बैङ्किङ सेवामा पहुँच प्रुयाउन अपरिहार्य जस्तै भइसकेको छ । यस गाउँपालिकामा रहेको बैङ्क तथा वित्तीय संस्थाको विवरण तल उल्लेख गरिएको छ ।

तालिका नं. ४३ – बैङ्क तथा वित्तीय संस्थाको नाम

क्र.सं.बैङ्क तथा वित्तीय संस्थाको नाम
क.वाणिज्य बैङ्क
१.कुमारी बैङ्क लिमिटेड, चिसापानी
२.कुमारी बैङ्क लिमिटेड, सम्झना
३.एनआईसी एसिया बैङ्क लिमिटेड, सम्झना
ख.विकास बैङ्क
१.कामना सेवा विकास बैङ्क लिमिटेड, जी गाउँ
ग.लघु िवत्त संस्था
१.फरवार्ड लघुवित्त वित्तीय संस्था लि. चिसापानी
२.एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लि. चिसापानी
३.सुपर लघुवित्त वित्तीय संस्था लि.बैरहवा
४.कालिका लघुवित्त वित्तीय संस्था लि.बानियाभर
५.एनएमबि लघुवित्त वित्तीय संस्था लि.रंगीला चोक
६.नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.रंगीला चोक
७.देउराली लघुवित्त वित्तीय संस्था लि.सम्झना
८.उपकार लघुवित्त वित्तीय वित्तीय संस्था लि.सम्झना
९.ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था वित्तीय संस्था लि.सम्झना
१०.एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लि.सम्झना
११.नेरुडे लघुवित्त वित्तीय संस्था लि.सम्झना
१२.आत्मानिर्भर लघुवित्त वित्तीय संस्था लि.सम्झना
१३.डिप्रोक्स लघुवित्त वित्तीय संस्था लि.चाँदनी
१४.सुर्योदय लघुवित्त वित्तीय संस्था लि.चाँदनी
१५.मिर्मिर लघुवित्त वित्तीय संस्था लि.चाँदनी
१६.सुघर लघुवित्त वित्तीय संस्था लि.टिटिहिरीया
स्रोतः गाउँ कार्यपालिकाको कार्यालय

४.५.५ सहकारी संस्थाहरूको विवरण

गाउँपालिकाको आर्थिक तथा सामाजिक विकासमा यहाँका सहकारी संस्थाको भूमिका महत्वपूर्ण रहेको छ । सहकारी संस्थाले स्थानीयस्तरको बचतलाई गाउँपालिका बाहिर जानबाट रोकी स्थानीय क्षेत्रमा विभिन्न आयमूलक कार्यमा लगानी गरिरहेका छन् । सहकारी संस्थाप्रति जनताको अपनत्व बढी र प्रशासनिक झन्झट कमी हुने हुँदा वित्तीय क्षेत्रमा यहाँका जनताको पहुँच समेत बढेको छ । पालिकाको उद्योग व्यापार क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ बचत तथा ऋण, कृषि, उपभोक्ता र बहुउद्देश्यीय आदि प्रकृतिका सहकारी संस्थाहरूबाट कर्जा लगानी हुने गरेको छ । साथै यी संस्थाहरूले नियमित रुपमा सदस्यहरूबाट बचत संकलन पनि गर्दै आएको देखिन्छ । यी सहकारी संस्थाहरूबाट कृषि, उद्योग तथा व्यापार क्षेत्रमा लगानी हुने गरेको छ । गाउँपालिकामा हाल सञ्चालनमा रहेका सहकारी संस्थाहरूको विवरण तलको तालिकामा उल्लेख गरिएको छ ।

तालिका नं. ४४ – गाउँपालिकामा रहेका सहकारी संस्थाहरू सम्बन्धी विवरण

क्र.सं.बैंक तथा वित्तीय संस्थाको नाम र ठेगानावडाबार्षिक कारोबार रकम (रु.हजारमा)लगानी रकम (रु. हजारमा)लगानीको मुख्य क्षेत्र
१।साना किसान कृषि सहकारी संस्था लि., चिसापानी१४००१३०२कृषि तथा पशुपालन र व्यापार
२।देउराली कषि सहकारी संस्था लि., चिसापानी१७६२९.१८३६०.३कृषि तथा पशुपालन र व्यापार
३।चिसापानी कृषि सहकारी संस्था लि. चिसापानी२३००२०००कृषि तथा पशुपालन र व्यापार
४।जय गुरुबाबा कृषि सहकारी संस्था लि.,१९४१.११४९०कृषि तथा पशुपालन
५।ग्रामीण विद्युत बचत तथा ऋण स.सं.लि., डिगिया६३५०३.८१५८२९.१कृषि, पशुपालन, व्यापार, वैदेशिक रोजगार
६।नवकिरण बहुउद्देश्यीय सहकारी संस्था लि., पितमारी९६१७४.९८४३३७.५कृषि, व्यापार, घरजग्गा
७।साना किसान कृषि सहकारी संस्था लि., डिगिया२०१३१६१९कृषि तथा पशुपालन, व्यापार
८।पञ्चकोशी कृषि सहकारी संस्था लि., डिगिया८२४६.५४७००कृषि तथा पशुपालन, व्यापार
९।राषि्ट्रय भुपु सैनिक कृषि सहकारी संस्था लि.१५००१२००कृषि र व्यापार
१०।जनउत्साहित कृषि तथा बीउ उत्पादन स.सं.लि., सुतैया५८४.६३९१.२कृषि तथा पशुपालन
११।भिन्सरिया बहुमुखी सहकारी संस्था लि.निष्क्रिय रहेको
१२।श्रमिक स्वावलम्बन बचत तथा ऋण स.सं. लि., बैरहवा९७७.८७२६.८कृषि, व्यापार
१३।नवयुग कृषि सहकारी संस्था लि., नौबस्ता११०५२.४४४१.५कृषि तथा पशुपालन र व्यापार
१४।सम्बृद्धि बहुउद्देश्यीय सहकारी सस्था लि.निष्क्रिय रहेको
१५।भेरी कर्णाली सहकारी संस्था, तल्लो गाभर६९७४७२कृषि र व्यापार
१६।रत्न सामुदायिक विकास बचत तथा ऋण सहकारीनिष्क्रिय रहेको
१७।अपागंता सशक्तिकरण बहुउद्देश्यीय सहकारी, बानियाभार९५००८५००कृषि तथा पशुपालन र व्यापार
१८।नव पालुवा बहुउद्देश्यीय सहकारी संस्था लि., बानियाभार७२५५५६६१कृषि तथा पशुपालन र व्यापार
१९।जेनिथ कृषि सहकारी संस्था लि., बानियाभार४६१९.५११५५.७कृषि, व्यापार
२०।अमर ज्योति सहकारी संस्था लि. नौलापुर२१४६९.८८२७०.२कृषि, व्यापार
२१।सानिमा कृषि सहकारी संस्था लि.निष्क्रिय रहेको
२२।सहयोगी कृषि सहकारी संस्था लि., गुरुवागाउँ२७६१.१२४००कृषि तथा पशुपालन
२३।चाहना कृषि सहकारी संस्था लि.निष्क्रिय रहेको
२४।बनकटवा दुग्ध उत्पाक सहकारी संस्था लि., बनकटवा२१७४४.७दुध संकलन तथा प्रसोधन
२५।अरनिको दुग्ध उत्पादन सहकारी संस्था लि., जी गाउँ३२००दुध खरिद बिक्री
२६।चुलिमालिका कृषि सहकारी संस्था लि., सम्झना५३५९.४१३३६.१कृषि र व्यापार
स्रोतः गाउँ कार्यपालिकाकाे कार्यालय
चित्रण