बैजनाथ

३.११ बसाइँसराइर् सम्बन्धी विवरण

३.११ बसाइँसराइर् सम्बन्धी विवरण

६८३१५
नेपाल भित्र जन्मेको संख्या
४०७६९
यही जिल्लामा जन्मेको संख्या
२०४२
अर्को जिल्लामा जन्मेको
२७९२
विदेशमा जन्मेको

क) जन्म स्थानको आधारमा जनसंख्या विवरण

तालिका नं. १५ – जन्म स्थानको आधारमा जनसंख्या विवरण

उमेर समूहनेपाल भित्र जन्मेको संख्यायही जिल्लामा जन्मेको संख्याअर्को जिल्लामा जन्मेकोविदेशमा जन्मेकोजन्म स्थान नखुलेकोजम्मा जनसंख्या
यही गाउँपालिकामाअर्को पालिकामापहाडहिमालतराईउल्लेख नभएको
०–४ वर्ष५५२०५१५६३२३३२४९५०६८५५८८
५–९ वर्ष६७९७५६११५८१८३८२३१२२१२२६९२२
१०–१४ वर्ष७१३५५४०५५५२२७१२७४१७४२०८७३४३
१५–१९ वर्ष७३८०५२७५११५२२७१४९६२६७१९२७५७७
२०–२४ वर्ष६६८१४१८१२५२२४०१५२७४८१९७६७८३
२५–२९ वर्ष६०३५३२५९३०२२२४१६१३६३७५६६०९४
३०–३४ वर्ष५३६१२६३७२५८२३८१५९०६३६७०५४३४
३५–३९ वर्ष४८३१२२९४२६७२३७१४७५५५८६४४८९७
४०–४४ वर्ष४०३३१९९४१७३१८११२३३४५२५१४०८७
४५–४९ वर्ष३०७७१३६९१४११७९१०७२३१६४५३१२४
५०–५४ वर्ष३१९०११८०१३०२२११२६०३९९५२३२४५
५५–५९ वर्ष२२६१७२५७३१६०१०७८२२५३९२३०१
६०–६४ वर्ष१८८७४८३५५१३८१०२९१८२३२१९२०
६५–६९ वर्ष१५८५४०६५२१२३८५८१४६१३१६००
७०–७४ वर्ष१३९७४५९४७११०६१८१६३१४०५
७५– वर्षमाथि११४५३३५३२७१६११९६११५२
जम्मा६८३१५४०७६९२०४२२७९२१७८०६४९०४११२४३३६९४७२
स्रोतः राष्ट्रिय जनगणना, २०७८
चित्रण

बैजनाथ गाउँपालिकाको कुल जनसंख्या ६९,४७२ मध्ये ६८,३१५ जना जनसंख्याको नेपालमा नै जन्म भएको पाइयो । यही गाउँपालिकामा जन्म लिनेको संख्या ४०,७६९ जना, बाँके जिल्लाकै अर्को पालिकामा जन्म लिनेको संख्या २,०४२ रहेका छन् भने अर्को जिल्लामा जन्म लिनेको संख्या २५,५०४ र विदेशमा जन्मेकाहरूको हाल बसोबास यसै पालिकामा रहेको संख्या १,१२४ जना र जन्म स्थान नखुलेको ३३ जना रहेको छ । गाउँपालिकाको आर्थिक, भौतिक, सामाजिक क्षेत्रहरूको विकास हुँदा अन्य स्थानबाट बसाइँ सरेर आउने जनसंख्यामा वृद्धि हुने देखिन्छ । जसको विस्तृत विवरण तालिकामा उल्लेख गरिएको छ ।

ख) बसाइँसराइर् गरेका व्यक्तिको यस अघि बसोबास गरेको स्थान अनुसारको जनसंख्या विवरण

तालिका नं. १६ – बसाइँसराई गरेका व्यिक्तको यस अघि बसोबास गरेको स्थान अनुसारको जनसंख्या विवरण

बसाइँसराईको किसिमपुरुषमहिलाकुलप्रतिशत
यही गाउँपालिकामा२१२५०१९,२१७४०,४६७५८.२५
यही जिल्लाको अर्को गा.पा/नगरपालिका.८१३२,३२४३,१३७४.५२
अर्को जिल्ला९,३६५१५,०७२२४,४३७३५.१८
विदेश६४५७८६१,४३१२.०६
जम्मा३२,०७३३७,३९९६९,४७२१००
स्रोत : राष्ट्रिय जनगणना, २०७८
चित्रण

गाउँपालिकामा पछिल्लो १२ महिनामा यस अघि बसोबास गरेको स्थानको आधारमा जम्मा जनसंख्या ६९,४७२ मध्ये सबैभन्दा धेरै ४०,४६७ अर्थात ५८.२५ प्रतिशत जनसंख्या यही पालिकामा, ३,१३७ अर्थात ४.५२ प्रतिशत यही जिल्ला अन्तर्गतका अन्य स्थानीय तहहरुबाट आएर बसोबास गरिरहेका छन् । यसैगरी यहाँ अन्यत्र जिल्लाबाट बसाइँसराइर् गरी आउनेको संख्या २४,४३७ अर्थात ३५.१८ प्रतिशत रहेको छ भने विदेशबाट आउनेको संख्या १,४३१ तथा २.०६ प्रतिशत रहेको छ ।