बैजनाथ

३.७ घरमुलीको विवरण

३.७ घरमुलीको विवरण

९६४१
पुरुष परिवारमूली
६८२८
महिला परिवारमूली
१६४६९
जम्मा परिवार संख्या

तालिका नं. १० – लिङ्ग अनुसार परिवारमूलीको विवरण

उमेर समूहपुरुष परिवारमूलीमहिला परिवारमूलीजम्मा परिवार संख्या
१०-१४१३१५२८
१५-१९६९९८१६७
२०-२९८५११५१३२३६४
३०-३९२१५८२४७६४६३४
४०-४९२३५०१२६२३६१२
५०-५९२१०१७६२२८६३
६०-६९१३३०४५०१७८०
७० वर्ष माथि७६९२५२१०२१
जम्मा९६४१६८२८१६४६९
प्रतिशत५८.५४४१.४६१००
स्रोत : राष्ट्रिय जनगणना, २०७८
चित्रण

गाउँपालिकामा रहेको कुल घरपरिवार संख्या १६,४६९ मध्ये ९,६४१ अर्थात ५८.५४ प्रतिशत घरपरिवारमा पुरुष घरमूली रहेका छन् भने ६,८२८ अर्थात ४१.४६ प्रतिशत घरपरिवारमा महिला घरमूली रहेका छन् । जसको विस्तृत विवरण तालिकामा उल्लेख गरिएको छ :–