बैजनाथ

अनुसूची – ५ : गाउँपालिकामा संचालनमा रहेका गैरसरकारी संस्था सम्बन्धी विवरण

अनुसूची – ५ : गाउँपालिकामा संचालनमा रहेका गैरसरकारी संस्था सम्बन्धी विवरण

क्र.सं.गै.स.सस्थाको नामकार्य क्षेत्रविषयगत क्षेत्र तथा कार्यक्रमसाझेदारी संस्था/देश
१.आवाजको लागि सहयोग समूह लुमन्तीवैजनाथ गा.पा.सुरक्षित खानेपानी तथा सरसफाई स्वच्छतासिमाभी, नेदरल्यान्ड र WASH Alliance International
२.कारितार नेपालबैजनाथ गा.पासाना किसानका लागि IPNकारितास अष्ट्रेलिया र अष्ट्रेलियन एड
३.माइती नेपालबैजनाथ गा.पामानव बेचविखन सम्वन्धी अभिमुखिकरण, पुनर्स्थापना, उद्धारWIROCK and C.O
४.अपांग सशक्ति एवम् संचार केन्द्र (डेक) नेपालबैजनाथ गा.पाअपांग सशक्तिकरणका लागि समावशी विकास परियोजनासिविएम नेपाल, ज्क्ष्रख्क्इ,क्क्ष्रध्इच्मी् Education
५.भेरी वातावरणीय विशिष्टता समूह (विग्रुप) बाँकेबैजनाथ गा.पापशु वस्तुको मूल्य शृंखलामा आधारित साना किसानहरुको संस्था सवलीकरण परियोजना, सुआहरा (२ वर्ष भित्रको बालबालिका र शिशुको आमा)हेफर, अमेरिकी सहयोग नियोग
६.सामाजिक सचेतना सरोकार मञ्चबैजनाथ गा.पाबालविवाह रोकथाम सम्वन्धी परियोजनाप्लान इन्टरनेशनल
७.मधेश मानव अधिकार गृह (माहुरीहोम)वडा न. ३, ४, ५नागरिकहरुको न्यायमा पहुँचUKAID, VSO International Alrt
८.फियान नेपालबैजनाथ गा.पाखाद्य अधिकार तथा मानव अधिकारफियान इन्टरनेशनल
९.बातावरण तथा ग्रामिण विकास केन्द्रबैजनाथ गा.पानवजात शिशु तथा बाल स्वास्थ्य सुधार परियोजना अति विपन्न परिवारको लागि घर निर्माण हेल्पडेस्क सञ्चालन सुरक्षित आप्रवासन परियोजना कोभिड १९ विपद् व्यवस्थापन तथा प्रकोप जोखिम न्यूनिकरणआड्रा नेपाल, हेफर नेपाल, सामी परियोजना, एन.सि.डि.आर. ताइवा, बैजनाथ गाउँपालिका
१०.रारा मानविय तथा वातवरणिय श्रोत विकास प्रयास (रेरी)बैजनाथ गा.पाविप्द व्यवस्थापन, अपांगता, जिविकोपार्जनसिसिएफ हङकङ, द्यत्इरक अष्ट्रिलिया, कारितास नेपाल, परिलक्षित काठमाण्डौ
११.दलित महिला संघबैजनाथ गा.पादलित र सिमान्तकृत महिलाहरुको सशक्तिकरण, लैंगिक विभेद र जातिय भेदभाव विरुद्ध अभियान, आय आर्जनडन चर्च एड
१२.सहकर्मी समाजबैजनाथ गा.पाWASH HDG (Connunity Level)सिमाभी, नेदरल्याण्ड र WASH Alliance International
१३.विरुवा एडभाइजर प्रा.लि.काठमाण्डौबैजनाथ गा.पाWASH SDG Immplementation Phase ।।सिमाभी, नेदरल्याण्ड र WASH Alliance International
१४.गेरुवा ग्रामिण जागरण संघ बर्दियाबैजनाथ गा.पाWASH in Healthसिमाभी, नेदरल्याण्ड र WASH Alliance International
१५.एकिकृत सहरी विकास केन्द्रबैजनाथ गा.पाSchool WASH SDGसिमाभी, नेदरल्याण्ड र WASH Alliance International
१६.सामाजिक विकास मञ्च बाँकेबैजनाथ गा.पाजिविकोपार्जनसेफ द चिल्ड्रेन
१७.बाँके युनेस्को क्लवबैजनाथ गा.पामानव बेचविखन रोकथाम अभियानप्लान इन्टरनेशनल नेपाल
१८.नेपाल रेडक्रस सोसाइटी बैजनाथ उपशाखाबैजनाथ गा.पाविपद् व्यवस्थापननेपाल रेडक्र सोसाइटी जिल्ला शाखा बाँके र बैजनाथ गाउँपालिका
१९.इन्सेकबैजनाथ गा.पाशिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्वन्धी सचेतीकरणब्रट र इन्सेकको साझेदारी